विपुलले नयाँ एल्बम ‘प्रवाह’ ल्याउँदै, सज्जनराजले ल्याए नयाँ गीतको टिजर

विपुलले नयाँ एल्बम ‘प्रवाह’ ल्याउँदै, सज्जनराजले ल्याए नयाँ गीतको टिजर

काठमाडौं । युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्यले ‘टेडी बियर’सहितको एक भिडियो पोस्ट गर्दै आगामी गीतबारे संक्षिप्तरुपमा संकेत गरेका छन् । यो टिजर पोस्टलाई लिएर उनका फ्यान उत्साहित छन् । सो इन्स्टाग्राम पोस्टमा गीतको साउन्ड ट्रयाक समावेश छ । भिडियोमा सज्जन स्वयम विभिन्न मुडमा फिचर्ड छन् । क्याप्सन मिनिमल भए पनि, प्रतीकात्मक पोस्टमा फ्यानहरूले विभिन्न अड्कलबाजी […]

थप पुरा समाचारको लागि
TOP