तीन विभागीयसहित ७ क्लबलाई नेसनल क्लब लाइसेन्स

तीन विभागीयसहित ७ क्लबलाई नेसनल क्लब लाइसेन्स

२५ पुस, काठमाडौं । राष्ट्रिय लिग फुटबल २०८२ का लागि सात वटा फुटबल क्लबले नेसनल लाइसेन्स प्राप्त गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले तोकेको राष्ट्रिय क्लब लाइसेन्सिङ मापदण्ड पूरा गरेपछि यी क्लबलाई लाइसेन्स प्रदान गरिएको एन्फाले जनाएको छ । लाइसेन्स प्राप्त गर्ने क्लबहरूमा मछिन्द्र फुटबल क्लब, एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, […]

थप पुरा समाचारको लागि
TOP