रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार हुन ९ जनाले दिए आवदेन (नामावलीसहित )

रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार हुन ९ जनाले दिए आवदेन (नामावलीसहित )

२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेवार हुन इच्छुकहरुको सूची सार्वजनिक गरेको छ । रास्वपाले ७ साउन २१ गतेसम्म आवदेन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएको लुम्बिनी इञ्चार्ज विपिन आचार्यले जानकारी गराए । आवेदन दिएका मध्येबाट सुलभ खरेलको नाम पहिलो नम्बरमा राखिएको छ […]

थप पुरा समाचारको लागि
TOP