सेती प्रादेशिक अस्पतालमा तीन दिनदेखि उठेन सुत्केरीको शव

सेती प्रादेशिक अस्पतालमा तीन दिनदेखि उठेन सुत्केरीको शव

२५ पुस, धनगढी । सेती प्रादेशिक अस्पतालमा शल्यक्रियामार्फत शिशु जन्माएपछि मृत्यु भएकी महिलाको शव तीन दिनदेखि उठेको छैन् । बुधबार साँझ ५ बजे ज्यान गुमाएकी गोदावरी नगरपालिका–८ बस्ने ३३ वर्षीया राधिका नेपालीको शव अहिलेसम्म नउठाउने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले नेपालीको शव प्रादेशिक अस्पतालको शव गृहमा […]

थप पुरा समाचारको लागि
TOP