ललितपुर कांग्रेस सभापतिको विज्ञप्ति अवैधानिक भएको प्रवक्ताको जिकिर

ललितपुर कांग्रेस सभापतिको विज्ञप्ति अवैधानिक भएको प्रवक्ताको जिकिर

ललितपुर । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठले विशेष महाधिवेशनको पक्षमा जारी गरेको विज्ञप्तिप्रति प्रवक्ता सन्तोष राज केसीले आपत्ती जनाएका छन् । केसीले पनि आज अलग व्यक्ति जारी गरेर जिल्ला सभापति श्रेष्ठको विज्ञप्ति अवैधानिक र एकतर्फी भएको जनाएका छन् । कार्यसमितिको बैठक तथा पदाधिकारीसँग छलफल विना सभापति श्रेष्ठले कल ढंगले विज्ञप्ति जारी गरेको उनको […]

थप पुरा समाचारको लागि
TOP