सञ्चारमन्त्रीको दाबी- संसद् र सरकार दुवैमा युवाहरूको वर्चश्व हुन्छ

सञ्चारमन्त्रीको दाबी- संसद् र सरकार दुवैमा युवाहरूको वर्चश्व हुन्छ

२५ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि संसद् र सरकार दुवैमा युवाहरूको वर्चश्व रहने दाबी गरेका छन् । शुक्रबार आफ्नो मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा  आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आंकलन गरेका हुन् । ‘चुनाव हुन्छ फागुन २१ मा । चुनाव भएपछि तपाईंहरूलाई एउटा कुरा भनौँ–मेरो विचारमा जुनसुकै पार्टीले […]

थप पुरा समाचारको लागि
TOP