यू–२० पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ

यू–२० पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ

२५ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाल यू–२० पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। सहायक प्रशिक्षकमा जितबहादुर पुन र मंगल महर्जन रहेका छन् भने गोलकिपर प्रशिक्षकमा गंगा राम देउजा नियुक्त भएका छन्। एन्फा महासचिव किरण राईले शुक्रबार तीनैजनालाई औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गरेका हुन्। नेपाल […]

थप पुरा समाचारको लागि
TOP