अस्करको दौडमा दुई भारतीय फिल्म ‘कान्तारा २’ र ‘तन्वी द ग्रेट’ पनि

अस्करको दौडमा दुई भारतीय फिल्म ‘कान्तारा २’ र ‘तन्वी द ग्रेट’ पनि

लस एन्जलस । ९८ औं एकेडेमी अवार्ड अस्करको उल्टो गणना चलिरहेको छ । यसबीच भारतीय फिल्मले अर्को उपलब्धि हासिल गरेको छ । यसपटक, दुई भारतीय फिल्म अस्करको दौडमा सामेल भएका छन् । ऋषभ शेट्टीको ‘कान्तारा : अ लेजेन्ड- च्याप्टर १’ र अनुपम खेरको ‘तन्वी द ग्रेट’, ९८ औं एकेडेमी अवार्डमा २०१ वटा फिल्मले कथानक फिल्मको […]

थप पुरा समाचारको लागि
TOP