क्लबलाई ‘सर्कस’ बनाइएको भन्दै म्यान्चेस्टर युनाइटेडका समर्थकले प्रदर्शन गर्ने

क्लबलाई ‘सर्कस’ बनाइएको भन्दै म्यान्चेस्टर युनाइटेडका समर्थकले प्रदर्शन गर्ने

२५ पुस, काठमाडौं । म्यानचेस्टर युनाइटेडको स्वामित्व र व्यवस्थापनविरुद्ध समर्थकहरूको असन्तुष्टि चुलिँदै गएको छ। प्रभावशाली समर्थक समूह द १९५८ ले क्लबलाई ‘सर्कस’ बनाइएको आरोप लगाउँदै फेब्रुअरी १ मा फुलहमविरुद्धको खेलअघि प्रदर्शन गर्ने भएको छ । हालै प्रशिक्षक रुबेन एमोरिमको नियुक्ति र छोटो समयमै बर्खास्ती भएपछि समर्थकहरू झन् आक्रोशित बनेका छन्। बुधबार बर्नलीविरुद्धको खेलअघि समर्थकहरूले सर […]

थप पुरा समाचारको लागि
TOP