इलाम–१ मा प्रत्यक्षतर्फ राप्रपाले बनायो ज्वालालाई उम्मेदवार

इलाम–१ मा प्रत्यक्षतर्फ राप्रपाले बनायो ज्वालालाई उम्मेदवार

२५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको पहिलो उम्मेदवार तय गरेको छ । इलाम क्षेत्र नम्बर १ बाट ज्वाला नेपाललाई राप्रपाले उम्मेदवार बनाउने टुंगो लगाएको हो । उनको नाम एकल सिफारिस भएर केन्द्रमा आएको थियो । सोही अनुसार, नाम टुंगो लगाएको राप्रपाका एक नेताले अनलाइनखबरलाई जानकारी […]

थप पुरा समाचारको लागि
TOP