विशेष महाधिवेशन सफल पारौं, उग्र भएर नतिजा आउँदैन : कांग्रेस नेता राणा

विशेष महाधिवेशन सफल पारौं, उग्र भएर नतिजा आउँदैन : कांग्रेस नेता राणा

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनैपनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने नचाहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राणाले यस्तो बताएका हुन् । आसन्न प्रतिनिधि सभा निर्वाचन नेपाली कांग्रेसका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौतीको सामना गर्न पार्टीभित्र आन्तरिक एकता अपरिहार्य रहेको उनको भनाइ छ […]

थप पुरा समाचारको लागि
TOP