राजनीतिमा परिणाम स्वीकार गर्नुको विकल्प छैन : सिटौला
२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन् । शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको केन्द्रिय कार्य सम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताए । अहिले परस्परमा पार्टीमा प्रतिस्पर्धा गर्ने समय नभएको जिकिर समेत गरे । ‘पार्टी केन्द्रीय कार्यसम्पादन समितिले […]
थप पुरा समाचारको लागि