‘गोल्डेन ग्लोब्स अवार्ड’ प्रेजेन्टरमा प्रियंका पनि, नेपालबाट कति बजे शो हेर्न सकिन्छ ?

‘गोल्डेन ग्लोब्स अवार्ड’ प्रेजेन्टरमा प्रियंका पनि, नेपालबाट कति बजे शो हेर्न सकिन्छ ?

काठमाडौं । विश्वब्यापी मनोरञ्जन उद्योगमा आफ्नो स्थान बनाइसकेकी बलिउड अभिनेत्री प्रियंका चोपडा अब हलिउडका कार्यक्रममा पनि देखिने भएकी छिन् । यसपटक प्रियंकाको नाम ८३ औं ‘गोल्डेन ग्लोब अवार्ड २०२६’ को प्रस्तुतकर्ताको सूचीमा घोषणा गरिएको छ । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसबारे जानकारी पनि दिएकी छन् । उनले हलिउड अभिनेत्री जुलिया रोबट्र्स, अभिनेता जर्ज […]

थप पुरा समाचारको लागि
TOP