विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउन प्रयासरत छौं : सुनिल शर्मा
२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउने गरी अघि बढिरहेको बताएका छन् । शुक्रबार भृकुटीमण्डपमा सञ्चाकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको अधिवेशन सभापति शेरबहादुर देउवासहितका नेताहरूको पहलमै हुनुपर्ने भए पनि अहिले पार्टीले गर्न लागेको महाधिवेशनले नयाँ निकास दिने बताए । उनले विधानलाई सबैले […]
थप पुरा समाचारको लागि