पेरिसडाँडामा नेकपाको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक
२५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक जारी रहेको उनको सचिवालयले जनाएको छ । उक्त समितिको संयोजक नेता नारायणकाजी श्रेष्ठ छन् । बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल पनि सहभागी छन् ।
थप पुरा समाचारको लागि