समानुपातिक सूचीबाट खुश्बु र सरस्वतीलाई हटाउन राप्रपामा दबाब, केन्द्रीय कार्यालयमा अनशन
२५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उम्मेदवार सूची सच्याउन माग सो पार्टीका केही महिला नेतृहरूले आपत्ति जनाएका छन् । उनीहरूले शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा पुगेर सूची सच्याउन दबाब दिएका थिए । सो क्रममा केहीबेर उनीहरूबीच चर्काचर्की पनि भएको थियो । महिला नेतृहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको अन्त्य गर्न […]
थप पुरा समाचारको लागि