सही तथ्यांकले मात्रै असल नीति निर्माण गर्न सकिन्छ : अर्थमन्त्री

सही तथ्यांकले मात्रै असल नीति निर्माण गर्न सकिन्छ : अर्थमन्त्री

२५ पुस, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सही तथ्यांकले नै असल नीति निर्माण सकिने बताएका छन् । शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले केही समयभित्रै स्थानीय तहमा मानव विकास सूचकांक प्रतिवेदन तयार पार्ने बताए । त्यसले नीति निर्माणलाई वैज्ञानिक र समयसान्दर्भिक […]

थप पुरा समाचारको लागि
TOP