पार्टी विभाजित तुल्याउने कार्य नगर्न पार्टी पंक्तिलाई राप्रपाको आग्रह
२५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीले संस्थागत रुपमा गरेको निर्णयको स्वामित्व हरेक तहले लिनुपर्नेमा पार्टी सदस्यहरूको ध्यानाकर्षण गराएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस्तो स्मरण गराएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संस्थागत र सर्वसम्मत निर्णय गरेको विषयमा सामाजिक सञ्जाल […]
थप पुरा समाचारको लागि