शनिबार पोखरामा ‘बुकहिल बुकान्जा’ : सात सेसनमा दर्जनभन्दा बढी लेखक-चिन्तकबीच बहस
२५ पुस, काठमाडौं । पर्यटकीय नगरी पोखरामा शनिबार (२६ पुस) विशेष साहित्यिक उत्सव ‘बुकहिल बुकान्जा’ आयोजना हुने भएको छ । बुकहिल पब्लिकेशन र र्यान्डम रिडर्स सोसाइटी पोखराको सहकार्यमा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा एकदिने साहित्यिक मेला हुन लागेको हो । ‘पुस्तक र विचारको उत्सव’ नारासहित आयोजना हुन लागेको कार्यक्रममा चर्चित लेखक, कवि तथा विश्लेषकहरूको जमघट […]
थप पुरा समाचारको लागि