नेपाली कांग्रेसको १० प्रतिशत सदस्यले कुनै पनि निर्णय पुनरावलोकन गर्न सक्छन् : महेश आचार्य

नेपाली कांग्रेसको १० प्रतिशत सदस्यले कुनै पनि निर्णय पुनरावलोकन गर्न सक्छन् : महेश आचार्य

नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टी महाधिवेशनका कम्तीमा १० प्रतिशत सदस्यले केन्द्रीय समितिको निर्णय पुनरावलोकन गर्ने प्रस्ताव पेस गर्न सक्ने बताएका छन् ।

थप पुरा समाचारको लागि
TOP