इरानमा इन्टरनेटमा प्रतिबन्ध लागेसँगै चर्कियो प्रदर्शन

इरानमा इन्टरनेटमा प्रतिबन्ध लागेसँगै चर्कियो प्रदर्शन

२५ पुस, दुबई । इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् । निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनका लागि आह्वान गर्नुभएपछि प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् । तेहरान र अन्य सहरका सडकहरूमा प्रदर्शनपछि भग्नावशेष छरिएका देखिएका छन् । कार्यकर्ताहरूले बाहिर पठाएका छोटा […]

थप पुरा समाचारको लागि
TOP