कर्णालीका ९ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहप्रदेश कर्णालीका १० मध्ये ९ जिल्ला सभापतिहरूले विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेका छन् ।
थप पुरा समाचारको लागि