३२ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, २१ महिनाको वस्तु आयात धान्ने
२५ पुस, काठमाडौं । विदेशी मुद्रा सञ्चिति रकम ३२ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको वित्तीय प्रतिवेदनअनुसार कुल विदेशी विनिमय सञ्चिति रकम ३२ खर्ब १ अर्ब रुपैयाँ बराबर पुगेको छ । जुन रकम हालसम्मकै उच्च हो । गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा मंसिर मसान्तसम्म आउँदा यस्तो रकम १९.६ प्रतिशतले […]
थप पुरा समाचारको लागि