एनकेएल प्लेयर ट्रायल आइतबारदेखि हुने

एनकेएल प्लेयर ट्रायल आइतबारदेखि हुने

२५ पुस, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि खेलाडी छनोटको रुपमा ‘प्लेयर ट्रायल’ आइतबारदेखि दशरथ रंगशालास्थित कभर्ड हलमा हुने भएको छ । ट्रायलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले एनेकएल ड्राफ्टमा स्थान बनाउन सक्नेछन् । एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टको प्राविधिक टोलीले दोस्रो सिजनको लागि दर्ता भएका ५ सय १२ जना खेलाडीबाट १८० खेलाडी […]

थप पुरा समाचारको लागि
TOP