कांग्रेस बागमती प्रदेशका ५ पदाधिकारीको अपिल- विशेष महाधिवेशनमा सक्रिय सहभागी बनौं

कांग्रेस बागमती प्रदेशका ५ पदाधिकारीको अपिल- विशेष महाधिवेशनमा सक्रिय सहभागी बनौं

२५ पुस, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका पाँच पदाधिकारीले विशेष महाधिवेशनमा सहभागिताका लागि अपिल गरेका छन् । बागमती प्रदेश कार्यसमितिका उपसभापतिद्वय चन्द्र महर्जन र मोहनबहादुर बस्नेत, कोषाध्यक्ष डा. भद्रा पराजुली भण्डारी तथा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठले विशेष महाधिवेशनमा सहभागिताका लागि अपिल गरेका हुन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले कांग्रेसको […]

थप पुरा समाचारको लागि
TOP