निर्वाचन आयोगले थाल्यो समानुपातिक तर्फको मतपत्र छपाइ

निर्वाचन आयोगले थाल्यो समानुपातिक तर्फको मतपत्र छपाइ

२५ पुस, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ सुरु गरेको छ । आजबाट समानुपातिक तर्फको मतपत्र छपाई सुरु भएको हो । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न रहनेछ । यही पुस १३ र १४ गते राजनीतिक दललाई समानुपातिक तर्फको बन्दसूची बुझाउन समय दिइएको थियो […]

थप पुरा समाचारको लागि
TOP