‘आचार्य’ छायांकन भदौ ५ देखि, ‘वर्ल्ड क्लास’ एक्सन फिल्म हुन्छ : निखिल

‘आचार्य’ छायांकन भदौ ५ देखि, ‘वर्ल्ड क्लास’ एक्सन फिल्म हुन्छ : निखिल

फिल्मको नाम ‘आचार्य’ किन राख्नुभयो ? यसमा निखिलको जवाफ छ, ‘ आचार्य कसलाई भनिन्छ भने जसले शाष्त्र र शष्त्र पनि जान्दछ । महाभारत त्यो कालमा मात्र थिएन, अहिले पनि छ । सानो रुपमा घरमा र ठूलो रुपमा देशमा पनि छ । महाभारत जहिले पनि छ र सदा छ ।’

थप पुरा समाचारको लागि
TOP