हिमालयन च्यालेन्जर्स यू–१८ क्लासिकल चेस प्रतियोगिता हुने

हिमालयन च्यालेन्जर्स यू–१८ क्लासिकल चेस प्रतियोगिता हुने

२५ पुस, काठमाडौं । हिमालयन चेस एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देश्यसहित ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता’ आयोजना गर्ने भएको छ। प्रतियोगितामा छनोट भएका २४ प्रतिभावान् खेलाडीले आइतबारदेखि नौ दिनसम्म प्रतिस्पर्धा गर्नेछन्। काठमाडौं जिल्ला चेस संघको सहकार्यमा आयोजना हुने प्रतियोगिता काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित एकेडेमीको आफ्नै चेस हलमा सञ्चालन हुनेछ। स्विस प्रणालीमा हुने […]

थप पुरा समाचारको लागि
TOP