महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउनेहरू

महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउनेहरू

२६ पुस, महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिए । गत मङ्सिर दोस्रो साता कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ महाकाली नदीको बगरमै झोपडी बनाएर आश्रय लिइरहेका चौधरी दम्पतीको काम दिनभर बालुवा र गिट्टी छान्ने हो । हरेक वर्ष हिउँदका बेला छ महिना नदीको बगरमा बसेर बालुवा […]

थप पुरा समाचारको लागि
TOP