कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
२६ पुस, काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरुका साथै सातवटै प्रदेवका सभापतिहरुलाई बोलाइएको छ । महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाएर प्रक्रिया […]
थप पुरा समाचारको लागि