ह्वात्तै नाफा बढाएको कुमारी बैंकले लाभांश दिन नसक्ने

ह्वात्तै नाफा बढाएको कुमारी बैंकले लाभांश दिन नसक्ने

२२ साउन, काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ४५९ गुणा बढेको छ । गत आर्थिक वर्ष बैंकले २ अर्ब ११ करोड खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ४६ लाख रुपैयाँ थियो । नाफा उच्च दरले बढे पनि […]

थप पुरा समाचारको लागि
TOP