फिटनेस परीक्षणमा नेपाली क्रिकेट खेलाडीहरू (तस्वीर)

२२ साउन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको बिहीबार सातदोबाटोस्थित हाइ पर्फर्मेन्स सेन्टरमा फिटनेस परीक्षण तथा फिजिकल टेस्ट गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद खेलकुद (राखेप)को समन्वयमा खेलाडीहरूको फिटनेस परीक्षण गरिएको हो । यस हाइ पर्फर्मेन्स सेन्टर केही दिनअघि मात्र औपचारिक रूपमा सञ्चालनमा आएको थियो । नेपाली टोली केही […]
थप पुरा समाचारको लागि