मसोट खोलामा डाइभर्सन बनेपछि लमही–घोराही सडक सञ्चालनमा

२२ साउन, दाङ । दाङको लमही-घोराही सडक खण्ड अन्तर्गत मसोट खोलामा वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याइएको छ । मसोट पुलबाट सवारी आउजाउ गर्दा जोखिम हुने भएपछि डाइभर्सन निर्माण गरिएको हो । आकस्मिक रूपमा पुल मर्मत गर्नुपर्ने भन्दै २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गर्ने निर्णय सरोकार पक्षले गरेको थियो । तत्कालका […]
थप पुरा समाचारको लागि