‘माग्ने राजा’को ट्रेलर : बिना मिहेनत पैसा कमाउन नहुने सन्देश

‘माग्ने राजा’को ट्रेलर : बिना मिहेनत पैसा कमाउन नहुने सन्देश

काठमाडौं । भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘माग्ने राजा’को रमाइलो र मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक ४ मिनेटको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । ट्रेलरमा प्रमुख कलाकार केदारप्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरीलाई चित्रण गरिएको छ । मिस पबीलाई टेलिभिजन प्रस्तोताको रुपमा देखाइएको छ […]

थप पुरा समाचारको लागि
TOP