राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा एमालेको पनि असहमति

राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा एमालेको पनि असहमति

२२ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्यांकन कार्यविधि’ प्रति आफ्नो दलको असहमति रहेको जनाएको छ । ‘स्वमूल्यांकन’ राजनीतिक दलहरूको आन्तरिक मामिला रहेको बताउँदै निर्वाचन विभाग प्रमुख निरज आचार्यले पार्टीको असहमति रहेको जनाएका हुन् । निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव दिने आज अन्तिम दिन हो । […]

थप पुरा समाचारको लागि
TOP