विदेशीको उक्साहटमा गणतन्त्रविरूद्ध षड्यन्त्र भयो: विप्लव
नागरिकका सबै चाहानाहरु पुरा हुन नसके पनि जनताले गणतन्त्रप्रति गौरव गरिरहेको उनको भनाइ छ। उनले जनतासँग हारेर सत्ता गुमाएका तत्वहरु विदेशीको उक्साहटमा गणतन्त्र विरुद्धमा षड्यन्त्र गरिरहेको आरोप लगाए।
थप पुरा समाचारको लागि