फिफा महिला वरीयतामा नेपालको छलाङ, हालसम्मकै उच्च वरीयतामा

फिफा महिला वरीयतामा नेपालको छलाङ, हालसम्मकै उच्च वरीयतामा

२२ साउन, काठमाडौं । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ । यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड थियो । जुन् रेकर्डलाई पनि […]

थप पुरा समाचारको लागि
TOP