नाटक अभिनयमा गरिमा शर्मा, ‘आवर्ती’बाट रंगमंचमा डेब्यू

काठमाडौं । अभिनेत्री तथा मोडल गरिमा शर्माले नाटकमा अभिनय गर्ने भएकी छन् । उनको डेब्यू नाटक ‘आवर्ती’को अहिले मण्डला थिएटरमा प्रशिक्षण अभ्यास भैरहेको छ । दुई साता लामो अमेरिका घुमफिरपछि गरिमा यो नाटकको लागि केही दिनअघि काठमाडौं आइपुगेकी हुन् । ‘मेरो लागि यो नाटक नयाँ अनुभव हुनेछ । अभिनय क्षमतालाई निखार्ने अवसरको रुपमा मैले लिएकी […]
थप पुरा समाचारको लागि