एलिनाको दुर्गा अवतार

एलिनाको दुर्गा अवतार

काठमाडौं । गायिका एलिना चौहान आफ्ना कन्टेन्टमार्फत सामाजिक संजालमा चर्चामा हुन्छिन् । उनी पछिल्लो समय नीजि जीवनले चर्चामा रहिन् । विगतलाई भुलेर अघि बढ्न खोजेजस्तो देखिन्छ । विहिबार सामाजिक संजालमा सार्वजनिक उनको नयाँ फोटो चर्चायोग्य छ । जहाँ उनलाई दुर्गा भगवतीको अवतारमा देख्न सकिन्छ । नजिकिँदो तीज पर्वलाई झल्काउने उनको उक्त फोटोले दशैं र तीज […]

थप पुरा समाचारको लागि
TOP