विद्यालय शिक्षा विधेयक : शिक्षकको बढुवामा तीन व्यवस्था प्रस्ताव

विद्यालय शिक्षा विधेयक : शिक्षकको बढुवामा तीन व्यवस्था प्रस्ताव

२२ साउन, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्नेगरी प्रस्ताव भएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव प्रस्तुत गरेका छ । जसमा शिक्षकको बढुवाबारे तीन वटा व्यवस्था प्रस्तुत गरिएको छ । शिक्षकको बढुवा अन्तर्गत समावेश भएको आन्तरिक प्रतियोगिता र आवधिक […]

थप पुरा समाचारको लागि
TOP