सेयर बजारका सबै सूचक बढे, कारोबार पनि बढ्यो

सेयर बजारका सबै सूचक बढे, कारोबार पनि बढ्यो

२२ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.३० अंक बढेको छ । सो वृद्धिसँगै २८५० मा कायम भएको छ । बजार खुलेपछि आज कुनै पनि समय रातो हुन पाएन । कारोबार क्रममा दिउँसो २ : ०४ बजे नेप्से परिसूचक २८६१ अंकसम्म […]

थप पुरा समाचारको लागि
TOP