यसरी तयार हुँदैछ गगन-विश्वले घोषणा गरेको विशेष महाधिवेशन उद्घाटन स्थल (तस्वीरहरू)

यसरी तयार हुँदैछ गगन-विश्वले घोषणा गरेको विशेष महाधिवेशन उद्घाटन स्थल (तस्वीरहरू)

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा स्टेज निर्माणलगायतको काम भइरहेको छ । महाधिवेशनको आइतबार उद्घाटन हुनेछ । त्यसअघि विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी गरिएको छ । विशेष महाधिवेशनका लागि जिल्ला जिल्लाबाट प्रतिनिधि आउने क्रम जारी छ […]

थप पुरा समाचारको लागि
TOP