लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चाबन्दी भयो : ओली
२६ पुस, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन, कुलमान घिसिङ लगायतका शक्तिहरू लोकतान्त्रिक शक्तिहरूविरुद्ध मोर्चाबन्दीमा लागेको आरोप लगाएका छन् । उनले पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले उनीहरू देश बनाउने नभइ विध्वंस पार्ने उद्देश्यले एक ठाउँमा आएको बताए । ‘एक ठाउँमा उभिने प्रयास गरेका छन् । यो राम्रो मनसायले होइन […]
थप पुरा समाचारको लागि