तस्बिरमा हेर्नुहोस् ललितकला मेला
काठमाडौँ । कलाको प्रदर्शन, प्रवर्द्धन तथा जानकारी दिने उद्देश्यले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलो पटक ललितकला मेला-२०८२ आयोजना गरेको छ । नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानले नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ स्थापना दिवसको सन्दर्भ पारेर ‘ललितकला मेला–२०८२’
थप पुरा समाचारको लागि