देउवालाई २०५१ सालको पाठ

देउवालाई २०५१ सालको पाठ

२०५१ सालमा कृष्णप्रसाद भट्टराई सभापति हुँदा गिरिजाप्रसाद कोइरालाले पार्टी विभाजनको तयारी सहित भेला बोलाएका थिए । कोइरालाले बोलाएको भेलामै उपस्थिति भएर किशुनजीले पार्टी विभाजन रोकेका थिए । तिनै किशुनजीका चेला सभापति शेरबहादुर देउवाले अहिले महामन्त्रीहरूको नेतृत्वमा भइरहेको विशेष महाधिवेशनमा उपस्थित भएर कांग्रेस विग्रहको बाटोमा तागरो लगाउनलान् ?

थप पुरा समाचारको लागि
TOP