शेरबहादुर खड्का स्मृति महिला भलिबल : न्यु डायमन्ड अपराजित रहँदै च्याम्पियन

शेरबहादुर खड्का स्मृति महिला भलिबल : न्यु डायमन्ड अपराजित रहँदै च्याम्पियन

२६ पुस, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब अपराजित रहँदै केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ । यो प्रतियोगितामा न्यु डायमन्ड दोस्रोपटक च्याम्पियन बनेको हो । सातौं संस्करणमा पहिलोपटक न्यु डायमन्ड च्याम्पियन बनेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा न्यु डायमन्डले […]

थप पुरा समाचारको लागि
TOP