वैशाख २१ मा चुनाव सार्न पूर्वप्रमुख निर्वाचन आयुक्तको सुझाव

वैशाख २१ मा चुनाव सार्न पूर्वप्रमुख निर्वाचन आयुक्तको सुझाव

२६ पुस, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्न उपयुक्त हुने धारणा राखेका छन् । देश तथा विदेशमा रहेका सबै मतदाताहरूलाई मतदानको अवसर दिन निर्वाचन २ महिना पछि सार्न उपयुक्त हुने तर्क गरेका हुन् । शनिबार काठमाडौंमा आयोजित आगामी फागुन २१ मा हुने निर्वाचनको विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै पूर्वप्रमुख […]

थप पुरा समाचारको लागि
TOP