‘गुटबन्दी नहटाइए पुराना ताराहरूको योगदान व्यर्थ हुनेछ, कांग्रेसको भविष्य अन्धकारमय हुनसक्छ’
'यो गुटबन्दीको समस्या पुरानो मात्र होइन, वर्तमानमा पनि जारी छ । जस्तै, हालका युवा नेताहरू जस्तै गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र लोकतान्त्रिक सुधारको प्रयास गरिरहेका छन्, तर देउवाको गुटले उनीहरूलाई पनि दबाउने प्रयास गरेको देखिन्छ' गुप्ताले लेखेका छन् ।
थप पुरा समाचारको लागि