कांग्रेस विशेष महाधिवेशन स्थलमा बिपीदेखि कृष्णप्रसाद भट्टराईसम्म (तस्वीरहरू)
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन बज भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । मध्याह्न १२ बजे उद्घाटन हुने महाधिवेशनका लागि अहिले धमाधम प्रतिनिधिहरुको नाम दर्ताको काम भइरहेको छ । महाधिवेशनको उद्घाटनअघि नै प्रतिनिधिहरु महाधिवेशन स्थल पुगेर नाम दर्ता गरेर कार्ड लिइरहेका छन् । प्रतिनिधिका साथै अहिले कांग्रेस समर्थकहरु पनि कार्यक्रम स्थल पुगेका छन् । कार्यक्रममा […]
थप पुरा समाचारको लागि