‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को पाँचौँ संस्करणका लागि फिल्म आह्वान

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को पाँचौँ संस्करणका लागि फिल्म आह्वान

२७  पुस, काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को पाँचौँ संस्करण आगामी १०-१२ वैशाखसम्म आयोजना हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा हुन लागेको महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्महरू दर्ता गर्न आह्वान गरिएको छ। महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विभिन्न भाषाभाषीका चलचित्रहरू सहभागी हुन सक्ने आयोजकले जनाएको […]

थप पुरा समाचारको लागि
TOP